My Blood Approves

My blood approvesMy blood approves your memories,To brain, to footstep, to heart and to soul,My blood approves,Your laughs, your tears, and your silent farts,My blood approves your faded touch,To my eyes, to my lips, to skins and my private parts,My blood approves you,Your presence, your journey, your wit and your wicked thoughts, your sin, your … Continue reading My Blood Approves

Is love a poem or a poet?

Is love a poem or a poet ? To which the great says,"love is a poem with all its fragrance and taste." and the other says," love is a poet with all its heart and words." Ay, to you I say," Love is neither a poem nor a poet but the silence between a poem, … Continue reading Is love a poem or a poet?

From Electrons To The Electron People – Sushil Raj Subedi

This life has been so much messed up with so many stuffs. Everyday when waking from the bed at around the late morning everything again seems not at all in right way. Every things is jumbed and unmanaged. Its like yet another day you wake up with the promise to manage all those stuffs. These … Continue reading From Electrons To The Electron People – Sushil Raj Subedi

सिसाइफस – राजकमल ‘फकिर’

मेरो घरको ऎनामा तिम्रो अनुहार छ चिटिक्क छ, टल्किने तर म त्यो ऎनामा आफुलाइ हेर्दा ऎना चर्केको देख्छु कति सजिलो अनुहार थियो त्यो पहिलेको कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ अहिले चर्केको त्यो ऎनालाई देख्दा मलाई अचम्म लाग्छ मलाई हासो उठ्छ जुन कसरी हेर्दो हो आफुलाइ प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा अनि....अब के म … Continue reading सिसाइफस – राजकमल ‘फकिर’

आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

☯️ मृत्यु के बोल्छ, बुझ्दिन आमा । झुन्डिएकि छ छोरी मृत्युलाई घाटीमा बेरेर, माथी माथी छ्तका भित्तामा, आसु बोल्छे आमा, बिलौनाले घाटी सुकेको छ, छोरी सुन्दिन बौलाएको धड्कनलाई सुतिरहेछ, मृत्युलाई सिरानी च्यापी ! आमा कराउछे सबै यादहरु बोकेर, छोरी झुन्डिएकि छे क्षितिजमा, अब उ कहिल्यै जमिन टेक्दैन, फर्कने छैन अब त्यो जुन कहिलै पनि पृथ्वीमा, … Continue reading आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

सहर

☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले‌ बिहान हुदैनन् ! न … Continue reading सहर

दयालु रुख

These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend. Rajkamal Fakir - देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ, फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख । रुख शान्त छ, न … Continue reading दयालु रुख

लासको बिलौना ! – राजकमल ‘फकिर’

चितामा यो शरीर सुताएर, आफू उठेको छु, अब हिड्नु छ मैले, जीउँदै हिंड्न नसकेका हिडाइहरु, मर्दै, फेर्दै तर्न नसकेका समुन्द्रहरु, अब पर पुग्नु छ, पर अलि पर पर, क्षितिजमा झुन्डी कहिल्यै नडुबेको सुर्यलाई थचार्नु छ जमिनमा, जुनको शितलताले रङ्ग्याउनु छ रमाको छाउहरु, हेर्नू छ च्यातेर आमाका चोल्ठाहरु, बोल्नु छ बाबुसङ आफ्ना इच्छा र रहरहरु, अब … Continue reading लासको बिलौना ! – राजकमल ‘फकिर’