सिसाइफस – राजकमल ‘फकिर’

मेरो घरको ऎनामा तिम्रो अनुहार छ चिटिक्क छ, टल्किने तर म त्यो ऎनामा आफुलाइ हेर्दा ऎना चर्केको देख्छु कति सजिलो अनुहार थियो त्यो पहिलेको कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ अहिले चर्केको त्यो ऎनालाई देख्दा मलाई अचम्म लाग्छ मलाई हासो उठ्छ जुन कसरी हेर्दो हो आफुलाइ प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा अनि….अब के म…More

आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

☯️ मृत्यु के बोल्छ, बुझ्दिन आमा । झुन्डिएकि छ छोरी मृत्युलाई घाटीमा बेरेर, माथी माथी छ्तका भित्तामा, आसु बोल्छे आमा, बिलौनाले घाटी सुकेको छ, छोरी सुन्दिन बौलाएको धड्कनलाई सुतिरहेछ, मृत्युलाई सिरानी च्यापी ! आमा कराउछे सबै यादहरु बोकेर, छोरी झुन्डिएकि छे क्षितिजमा, अब उ कहिल्यै जमिन टेक्दैन, फर्कने छैन अब त्यो जुन कहिलै पनि पृथ्वीमा,…More

सहर

☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले‌ बिहान हुदैनन् ! न…More

दयालु रुख

These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend. Rajkamal Fakir – देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ, फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख । रुख शान्त छ, न…More

लासको बिलौना ! – राजकमल ‘फकिर’

चितामा यो शरीर सुताएर, आफू उठेको छु, अब हिड्नु छ मैले, जीउँदै हिंड्न नसकेका हिडाइहरु, मर्दै, फेर्दै तर्न नसकेका समुन्द्रहरु, अब पर पुग्नु छ, पर अलि पर पर, क्षितिजमा झुन्डी कहिल्यै नडुबेको सुर्यलाई थचार्नु छ जमिनमा, जुनको शितलताले रङ्ग्याउनु छ रमाको छाउहरु, हेर्नू छ च्यातेर आमाका चोल्ठाहरु, बोल्नु छ बाबुसङ आफ्ना इच्छा र रहरहरु, अब…More

भेटघाट वा भुत र घाट

साउन ६, २०७५ – आइतबार आजको दिनको बारेमा लेख्नपर्छ । सबैजनाको भेट धेरै पछि हुन लाको छ । रमाइलोको नै बिषय हो किनभने यहाँ सरेपछी सबैजनाको यसरी औपचारिक रुपमा भेट भएको थिएन । र सबैजनामा पर्छौँ – म, ईना दिदी, मनिष दाइ र बाबा । अन्तिम भेटघाट कलङ्किबाट सामान सार्न लाग्दा भएको थियो । र…More

Clichéd Life

Ever thought of killing yourself or committing suicide and then thinking that it would be wrong, have you ever dumped those ideas ? You’re wrong. It would’ve been right if you wouldn’t have ignored the idea of suicide. At first, let me enlighten you with meaning of cliché. Merriam Webster defines cliché as – a…More

O! Love – Rajkamal

⚫ Birds, singing their skin, Sunset, dancing their beauty, As we lay, upon each other lap, Right at the seashore of the ocean of love. Silence, O Silence, blessing both of us. Silence, O Silence, just the unending silence. Breaking, I asked, “Let’s leave our footprints deep in the ocean.” For all the seeker of…More

Lost – Rajkamal

⚫ I become romantic, when the rain drops its loudness in soil. crossed finger and the kissing hand, party move with one hand in her waist and next in her hip, her curleys splattering the drops all over my face, unnoticed by the towns and urban. I cannot explain how much i love to dance…More

sorry! brother

⚫ Despite the world falling for us and our casualty, We still fell for a single beauty. You were expressable one from the beginning, And I couldn’t even show myself own feeling. She wasn’t much manipulative to let me forget my friend, But a single girl is enough to bring friendship to its end. There’ll…More