मेरो घरको ऎनामा तिम्रो अनुहार छ चिटिक्क छ, टल्किने तर म त्यो ऎनामा आफुलाइ हेर्दा ऎना चर्केको देख्छु कति सजिलो अनुहार थियो त्यो पहिलेको कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ अहिले चर्केको त्यो ऎनालाई देख्दा मलाई अचम्म लाग्छ मलाई हासो उठ्छ जुन कसरी हेर्दो हो आफुलाइ प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा अनि....अब के म … Continue reading सिसाइफस – राजकमल ‘फकिर’
Tag: कविता
सहर
☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले बिहान हुदैनन् ! न … Continue reading सहर
दयालु रुख
These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend. Rajkamal Fakir - देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ, फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख । रुख शान्त छ, न … Continue reading दयालु रुख
sorry! brother
⚫ Despite the world falling for us and our casualty, We still fell for a single beauty. You were expressable one from the beginning, And I couldn't even show myself own feeling. She wasn't much manipulative to let me forget my friend, But a single girl is enough to bring friendship to its end. There'll … Continue reading sorry! brother
I’m Indifferent
Remorse lied behind words Clothes are whatever I'm not stripped I'm just unclosed to own self. Being lied behind behavior Character is whatever I'm not characterless I'm just being myself. There's a society Out there To blame you for Blaming them. Sued for the Undone and still Bearing the unbearable Pain. Cause your scars Speak … Continue reading I’m Indifferent
आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel
आमा, छोरा च्यापी रहेछिन सान अनि नाम कमाउनेहरुको बीचमा आमा, छोरा च्यापी रहेछिन दान अनि धर्म कमाउनेहरुको बीचमा आमा, छोरा च्यापी रहेछिन म, म जब थकित अनुहारहरुलाइ हेरेर आफ्नो थकाइका थकान मार्न साझ बौद्ध जान्छु , एक्लै, बेग्लै भिडहरुको बीचमा । बौद्धका या बुद्धका ती आँखामा यी आँखा राखेर ती आँखा हेरिरहदा बेग्लै महसुस हुन्छ … Continue reading आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel
You And Me
Let me stammer the words I've been trying to tell since months. Days faded. Weeks faded. Months faded. Time too faded. But your beauty didn't. Let me tell those words To you. Will you be happy with me ? Don't answer. I can't bear the pain. Let us just get lost somewhere. Let us just … Continue reading You And Me
दियो निभ्यो
आज एउटा प्रण गरे बत्ती निभाएर दियो बालेँ उज्यालो छिरेका प्वाल सबै टालेँ एकछिन घोरिएर हेरे र सोचेँ हेरेर र हेरे र मा धेरै फरक हुने रहेछ एक्कासी याद आयो दियो हेरेँ बलिराको थियो । उज्यालो बत्तीमा हैन मनमा हुनपर्छ आजबाट दियो बाल्छु छुटेका सपना फेरि पाल्छु, फेरि याद आयो दियो हेरेँ भर्भराइराथ्यो । शब्द … Continue reading दियो निभ्यो
The Day I Got Scared Of My Own Shadow
The day when everybody called me mad. The day when everybody behaved like lad. The day when everybody called it fame. But, I was irritate of my own name. Mad means Success They said, I listened. Success means Enemies. They said, I got scared. My own success was burden for me Everybody behaved like I … Continue reading The Day I Got Scared Of My Own Shadow
बनाइएको पागल
हो, शिक्षित मान्छे मुर्ख हुन्छ अझ झन मुर्ख हुन्छन् पढेका कुरा व्यबहारमा उतार्न खोज्ने विद्वानहरु मुर्ख ऊ मात्र समाजमा हुन्छ चेपिएर , पिल्सिएर , मिचिएर बाचेको उ साच्चै एक विद्वान हुन्छ । समाजलाई उसले विष देख्छ र विषालु मानिसलाइ ऊ अमृतमा चोबाल्न खोज्छ अनि बल्ल ऊ मुर्ख हुन्छ पहिले मुर्ख ...त्यसपछि पागल यस्ता शब्दले जब … Continue reading बनाइएको पागल