My Blood Approves

My blood approvesMy blood approves your memories,To brain, to footstep, to heart and to soul,My blood approves,Your laughs, your tears, and your silent farts,My blood approves your faded touch,To my eyes, to my lips, to skins and my private parts,My blood approves you,Your presence, your journey, your wit and your wicked thoughts, your sin, your … Continue reading My Blood Approves

सिसाइफस – राजकमल ‘फकिर’

मेरो घरको ऎनामा तिम्रो अनुहार छ चिटिक्क छ, टल्किने तर म त्यो ऎनामा आफुलाइ हेर्दा ऎना चर्केको देख्छु कति सजिलो अनुहार थियो त्यो पहिलेको कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ अहिले चर्केको त्यो ऎनालाई देख्दा मलाई अचम्म लाग्छ मलाई हासो उठ्छ जुन कसरी हेर्दो हो आफुलाइ प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा अनि....अब के म … Continue reading सिसाइफस – राजकमल ‘फकिर’

सहर

☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले‌ बिहान हुदैनन् ! न … Continue reading सहर