दियो निभ्यो

आज एउटा प्रण गरे बत्ती निभाएर दियो बालेँ उज्यालो छिरेका प्वाल सबै टालेँ एकछिन घोरिएर हेरे र सोचेँ हेरेर र हेरे र मा धेरै फरक हुने रहेछ  एक्कासी याद आयो दियो हेरेँ बलिराको थियो । उज्यालो बत्तीमा हैन मनमा हुनपर्छ आजबाट दियो बाल्छु छुटेका सपना फेरि पाल्छु, फेरि याद आयो दियो हेरेँ भर्भराइराथ्यो । शब्द … Continue reading दियो निभ्यो

FROM THE EYE OF A DEAD : A BORN OF REAL MAN

म जुन म थिइन अहिले छु । म जुन तिमी म भन्थ्यै त्यो मरिसक्यो । तिमीले कहिल्यै मलाई चिनेनै , चिन्यौ त केवल मेरो शरीरलाई जुन मलाई अरुले नै बस्न दिएको थियो , चिन्यौ त मेरो नामलाई जुन मलाई हैन शरीरलाई दिइएको थियो । म त म । मरेको त मेरो घर हो, म बस्ने … Continue reading FROM THE EYE OF A DEAD : A BORN OF REAL MAN