सिसाइफस – राजकमल ‘फकिर’

मेरो घरको ऎनामा तिम्रो अनुहार छ चिटिक्क छ, टल्किने तर म त्यो ऎनामा आफुलाइ हेर्दा ऎना चर्केको देख्छु कति सजिलो अनुहार थियो त्यो पहिलेको कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ अहिले चर्केको त्यो ऎनालाई देख्दा मलाई अचम्म लाग्छ मलाई हासो उठ्छ जुन कसरी हेर्दो हो आफुलाइ प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा अनि….अब के म…More

सहर

☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले‌ बिहान हुदैनन् ! न…More

Another Buddha ?

This is a work of FICTION. It’s a work of fiction done without a pinch of research. Research leads to facts and I hate that. Today’s topic is Buddha. He is not a person or a god. He is just topic and will be. Few days ago, Nepal participated in a Guinness World Record where…More