Love Explored – Rajkamal Fakir

You came to say goodbye, Even before I shared my hellos,Long, it could have been;The journey to the east,The journey to the west,The journey to the heart,But, there you kept it short.Yet it was for me,As it was for a thirsty explorer, Who have travelled many thousandsJust to surrender to thirst;And here, you cleared my throat.The memories … Continue reading Love Explored – Rajkamal Fakir

सहर

☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले‌ बिहान हुदैनन् ! न … Continue reading सहर

दयालु रुख

These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend. Rajkamal Fakir - देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ, फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख । रुख शान्त छ, न … Continue reading दयालु रुख

आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel

आमा, छोरा च्यापी रहेछिन  सान अनि नाम कमाउनेहरुको बीचमा  आमा, छोरा च्यापी रहेछिन  दान अनि धर्म कमाउनेहरुको बीचमा  आमा, छोरा च्यापी रहेछिन  म, म जब थकित अनुहारहरुलाइ हेरेर आफ्नो थकाइका थकान मार्न साझ बौद्ध जान्छु , एक्लै, बेग्लै भिडहरुको बीचमा । बौद्धका या बुद्धका ती आँखामा यी आँखा राखेर ती आँखा हेरिरहदा बेग्लै महसुस हुन्छ … Continue reading आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel