Love Explored – Rajkamal Fakir

You came to say goodbye, Even before I shared my hellos,Long, it could have been;The journey to the east,The journey to the west,The journey to the heart,But, there you kept it short.Yet it was for me,As it was for a thirsty explorer, Who have travelled many thousandsJust to surrender to thirst;And here, you cleared my throat.The memories … Continue reading Love Explored – Rajkamal Fakir

सिसाइफस – राजकमल ‘फकिर’

मेरो घरको ऎनामा तिम्रो अनुहार छ चिटिक्क छ, टल्किने तर म त्यो ऎनामा आफुलाइ हेर्दा ऎना चर्केको देख्छु कति सजिलो अनुहार थियो त्यो पहिलेको कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ अहिले चर्केको त्यो ऎनालाई देख्दा मलाई अचम्म लाग्छ मलाई हासो उठ्छ जुन कसरी हेर्दो हो आफुलाइ प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा अनि....अब के म … Continue reading सिसाइफस – राजकमल ‘फकिर’

आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

☯️ मृत्यु के बोल्छ, बुझ्दिन आमा । झुन्डिएकि छ छोरी मृत्युलाई घाटीमा बेरेर, माथी माथी छ्तका भित्तामा, आसु बोल्छे आमा, बिलौनाले घाटी सुकेको छ, छोरी सुन्दिन बौलाएको धड्कनलाई सुतिरहेछ, मृत्युलाई सिरानी च्यापी ! आमा कराउछे सबै यादहरु बोकेर, छोरी झुन्डिएकि छे क्षितिजमा, अब उ कहिल्यै जमिन टेक्दैन, फर्कने छैन अब त्यो जुन कहिलै पनि पृथ्वीमा, … Continue reading आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

दयालु रुख

These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend. Rajkamal Fakir - देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ, फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख । रुख शान्त छ, न … Continue reading दयालु रुख

लासको बिलौना ! – राजकमल ‘फकिर’

चितामा यो शरीर सुताएर, आफू उठेको छु, अब हिड्नु छ मैले, जीउँदै हिंड्न नसकेका हिडाइहरु, मर्दै, फेर्दै तर्न नसकेका समुन्द्रहरु, अब पर पुग्नु छ, पर अलि पर पर, क्षितिजमा झुन्डी कहिल्यै नडुबेको सुर्यलाई थचार्नु छ जमिनमा, जुनको शितलताले रङ्ग्याउनु छ रमाको छाउहरु, हेर्नू छ च्यातेर आमाका चोल्ठाहरु, बोल्नु छ बाबुसङ आफ्ना इच्छा र रहरहरु, अब … Continue reading लासको बिलौना ! – राजकमल ‘फकिर’

आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel

आमा, छोरा च्यापी रहेछिन  सान अनि नाम कमाउनेहरुको बीचमा  आमा, छोरा च्यापी रहेछिन  दान अनि धर्म कमाउनेहरुको बीचमा  आमा, छोरा च्यापी रहेछिन  म, म जब थकित अनुहारहरुलाइ हेरेर आफ्नो थकाइका थकान मार्न साझ बौद्ध जान्छु , एक्लै, बेग्लै भिडहरुको बीचमा । बौद्धका या बुद्धका ती आँखामा यी आँखा राखेर ती आँखा हेरिरहदा बेग्लै महसुस हुन्छ … Continue reading आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel