आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

☯️ मृत्यु के बोल्छ, बुझ्दिन आमा । झुन्डिएकि छ छोरी मृत्युलाई घाटीमा बेरेर, माथी माथी छ्तका भित्तामा, आसु बोल्छे आमा, बिलौनाले घाटी सुकेको छ, छोरी सुन्दिन बौलाएको धड्कनलाई सुतिरहेछ, मृत्युलाई सिरानी च्यापी ! आमा कराउछे सबै यादहरु बोकेर, छोरी झुन्डिएकि छे क्षितिजमा, अब उ कहिल्यै जमिन टेक्दैन, फर्कने छैन अब त्यो जुन कहिलै पनि पृथ्वीमा, … Continue reading आमा, त पापी रहेछस् ! – Rajkamal Fakir

सहर

☯️ एउटा अमिलो सहर छ, जहाँ तिता सपनाले बनेका घरहरुमा मिठो सिरानी हालेर म नुनिलो निन्द्रा निदाइरहेछु ! यहाँ न रात छ न रातको बिपरित बिहान, यहाँ मात्र छ एउटा चिहान ! जहाँ म हरेक रात रातो ताबुतमा हरिया सपना देख्छु ! बिहान ति सपना पहेँला हुन्थे, तर अफसोस यहाँ अहिले‌ बिहान हुदैनन् ! न … Continue reading सहर

दयालु रुख

These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend. Rajkamal Fakir - देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ, फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख । रुख शान्त छ, न … Continue reading दयालु रुख

भेटघाट वा भुत र घाट

साउन ६, २०७५ - आइतबार आजको दिनको बारेमा लेख्नपर्छ । सबैजनाको भेट धेरै पछि हुन लाको छ । रमाइलोको नै बिषय हो किनभने यहाँ सरेपछी सबैजनाको यसरी औपचारिक रुपमा भेट भएको थिएन । र सबैजनामा पर्छौँ - म, ईना दिदी, मनिष दाइ र बाबा । अन्तिम भेटघाट कलङ्किबाट सामान सार्न लाग्दा भएको थियो । र … Continue reading भेटघाट वा भुत र घाट

आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel

आमा, छोरा च्यापी रहेछिन  सान अनि नाम कमाउनेहरुको बीचमा  आमा, छोरा च्यापी रहेछिन  दान अनि धर्म कमाउनेहरुको बीचमा  आमा, छोरा च्यापी रहेछिन  म, म जब थकित अनुहारहरुलाइ हेरेर आफ्नो थकाइका थकान मार्न साझ बौद्ध जान्छु , एक्लै, बेग्लै भिडहरुको बीचमा । बौद्धका या बुद्धका ती आँखामा यी आँखा राखेर ती आँखा हेरिरहदा बेग्लै महसुस हुन्छ … Continue reading आमा, छोरा च्यापी रहेछिन – Rajkamal Kharel